पर्वतारोही माया शेर्पा आरोहण रोकेर अस्पतालमा
काठमाडौँ । नेपाल सगरमाथा आरोही संघकि अध्यक्ष माया शेर्पा धौलागिरी हिमाल आरोहण अभियान बिचैमा छोडेर काठमाडौं फर्केर अस्पताल भर्ना भएकि छिन। उनलाई पनि कोभिडको लक्षण रहेकोले हिजो धौलागिरि बेसक्याम्पबाट फर्किएर पीसीआर टेस्ट गरेकोमा आज पोजिटिभ देखिएको जानकारी दिएकी छिन।
केहीदिन अघि मात्र अन्य ५ जना महिला सहित पहिलो पटक कठिन हिमाल अन्नपूर्णमा पहिलो नेपाली महिला आरोहीका रुपमा माया शेर्पा शिखरमा पुग्न सफल भएकि थिईन। उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनि हेलिकप्टरमा हिजो काठमाडौं आएकि थिईन।