ह्वातै घट्यो बिशाल बजार कम्पनीको सेयर मूल्य, दुई दिनमै २१०० रुपैयाँको गिरावट
काठमाडौं । लगातार १० दिन सम्म बढेको १०/१० प्रतिशतले मूल्य बढेको बिशाल बजार कम्पनीको सेयर मूल्य पछिल्लो दुई दिनदेखि ह्वातै घटेको छ । कम्पनीको सेयर मूल्य पछिल्लो दुई दिनमा २१०० रुपैयाँ भन्दा बढी घटेको हो ।
कारोबार खुलेपछि कम्पनीको मूल्य लगातार बढेर ८२०८ रुपैयाँ सम्म पुगेकोमा अहिले २ दिनमा २१ सयले घटेर आइतबार ६०४५ रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबार खुलेपछि कम्पनीको मूल्य लगातार बढेर ८२०८ रुपैयाँ सम्म पुगेकोमा अहिले २ दिनमा २१ सयले घटेर आइतबार ६०४५ रुपैयाँमा कारोबार भइरहेको छ।









