image
image

नायिका बर्षा राउतलाई कोरोना पुष्टि 

काठमाडौँ । चर्चित नायिका वर्षा राउतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्। 

उनले यो बेलामा सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।