अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक
काठमाडौँ । अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा ९इडिभी० अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा शनिबार सार्वजनिक भएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको थियो । नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर नतिजा हेर्न सकिने जनाएको छ।
नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ।
अमेरिकी विदेश मन्त्रालयले डिभी परे नपरेकोबारे कुनै इमेल नआउने भएकाले डिभी परेकाले अब गर्ने भन्ने प्रक्रिया पनि सोही वेबसाइटमा उल्लेख भएको जनाएको छ।