image
image

 नेपालमा संक्रमित बढेसँगै विदेशी यात्रामा प्रतिबन्ध

 नेपालमा संक्रमित बढेसँगै विदेशी यात्रामा प्रतिबन्ध

काठमाडौँ । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेपछि विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका छन्। मलेसियाले नेपालसहित दक्षिण एसियाका अन्य तीन मुलुकमाथि यात्रामा प्रतिबन्ध लगाएको केही दिनपछि बेलायतले पनि यस्तै घोषणा गरेको छ। 

बेलायतले यही १७ मेदेखि लागू हुने गरी नेपालबाट हुने यात्रामा प्रतिबन्धको घोषणा गरिसकेको छ। यसैगरी, जापानले नेपालमा कोरोना भाइस अत्याधिक बढ्न थालेपछि नेपालबाट जापान आउने यात्रुहरुलाई निगरानी गर्ने बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।