image

प्रधानमन्त्रीको सचिवालयका तीन जनामा कोरोना संक्रमण 

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको सचिवालयका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालयका तीन जनामा संक्रमण पुष्टि भएको हो। यद्यपी  प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको छ ।   

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका अर्को एक सदस्यमा संक्रमण पुष्टि भएको हो। प्रेस सल्लाहकार थापा र सचिव भण्डारीलाई भने दोस्रो पटक संक्रमण भएको हो। 
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।