image
image

ओमनमा कोरोना संक्रमित नेपाली महिलाको मृत्यु 

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएकी एक नेपाली महिलाको ओमनमा मृत्यु भएको छ । अर्घाखाँची अड्गुरीकी ३९ वर्षीया शाभा टण्डन थापाको शुक्रबार मृत्यु भएको हो।

नेपाली एकता समाजका प्रतिनिधि खुम रायमाझीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएको ९ दिनदेखि अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या देखिएको थियो । पीसीआर परीक्षणमा उनलाई कोभिडको संक्रमण पुष्टि भएको थियो।     
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।