image
image

मेयरले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने 

धनुषा ।  धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर)ले कोरोना संक्रमितहरुको सुविधाका लागि गर्न आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । आज नगर प्रमुख उदय कुमार बरबरिया यादवले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहँदा नगरपालिकामा २ वटा एम्बुलेन्स रहेपनिसंक्रमितलाई एम्बुलेन्स पाउन समस्या भइरहेकाले आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।