image

११ सांसदमा कोरोना भाइरसको संक्रमण

काठमाडौँ। वैशाख २२, २३ र २४ गते संकलन गरिएका स्वाबको परीक्षणका क्रममा १९ जना सांसदमा संक्रमण देखिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। त्यस्तै सांसद बाहेक संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी समेत गरी अन्य १४१ जनामा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ।


त्यस्तै संकलन गरिएकामध्ये २०५ जना सांसद थिए भने अन्य १ हजार ३० जना संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी थिए।   
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।