image
image
च्याम्पियन्स लिगमा नेपालप्रति ऐक्यबद्धता, बाढीपीडितको सम्झनामा मौनधारण

च्याम्पियन्स लिगमा नेपालप्रति ऐक्यबद्धता, बाढीपीडितको सम्झनामा मौनधारण

भाद्र २५।  युरोपेली च्याम्पियन्स लिगका यस साताका खेलहरूअघि नेपालमा हालै आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको छ। यूईएफएले सबै च्याम्पियन्स लिग खेलमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै मौनधारण र “You are not alone, Nepal” सन्देशसहितको ब्यानर प्रदर्शन गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।