image

कोरोनाविरुद्धको लडाइमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं २५ वैशाख । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।शनिबार अमेरिकी टेलिभिजन सीएनएनलाई  विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन्।


कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको समेत उनले बताए। उनले अहिलेसम्म नेपालको परिस्थिति नियन्त्रणमा रहेको समेत दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।