मेचीनगर कोरोना बिरामीलाई घरघरै अक्सिजन पुर्याउँदै

काठमाडौँ । झापाको मेचीनगर न.पा.का.ल होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।
वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको न.पा.का.का प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।
न.पा.का.ले सय वटा हाते अक्सिजन प्याक र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए।