image
image

चीनद्धरा नेपाल सरकारलाई ४०० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौँ । चीनले सहयोगस्वरुप नेपाललाई ४०० थान अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ। कोरोना भाइरसको दोस्रो लहर बढेसँगै चीनले आइतबार नेपाल पठाउने ४०० वटा सिलिन्डर बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा राख्नेछ। यसैगरी १० थान भेन्टिलेटर पनि सिलिन्डरसँगै नेपाल ल्याइनेछ। उक्त स्वास्थ्य सामाग्री नेपाल एयरलाइन्समार्फत नेपाल ल्याइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।