image
image

ओलीलाई नेकपा एमाले नेता नेपालको कडा चेतावनी 

काठमाडौँ । नेकपा एमाले नेता माधवकुमार नेपालले  गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको भनाइ छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश उल्लेख गर्दै ओलीलाई ध्यानाकर्षण गराएका हुन् । उनले अहिले मुलुकको ध्यान कोरोना  भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन ध्यान केन्द्रित हुनु जरुरी छ भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।