image
image

 दाङमा अटो रिक्सालाई एम्बुलेन्स बनाइयाे

दाङ – कोरोना भाइरसको संक्रमितलाई अस्पताल सम्म पुर्‍याउन तुलसीपुर उपमहानगरपालिकामा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। कोरोना महामारीमा एम्बुलेन्सको अभाव भएपछि दाङमा अटो रिक्सालाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो । 

सामाजिक अभियन्ताको सक्रियतामा पहिलो चरणमा ९ वटा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको अभियानका संयोजक मोहन सुनारले जानकारी दिए । तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, नेपाल तरुण दलका नेता सुनिलबाबु डाँगी, अजय दुलालले अटोलाई  सञ्चालकसँग समन्वय गरेर अटोलाई एम्बुलेन्समा परिणत गरेका हुन् । 



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।