image
image

वीर अस्पतालको करार सेवामा आवेदन दिनेहरुको भीड 

काठमाडौँ । वीर अस्पताल कर्मचारी छनोट समितिले आकस्मिक र कोभिड संक्रमणका बिरामीको उपचारका लागि ६ महिना सेवा करारमा कर्मचारी माग गरको छ । आज सोहि करार सेवामा आवेदन दिनेहरुको भीड बढेको छ ।

 वैशाख २२ गतेबाट खुलेको फारम भौतिक रुपमै उपस्थित भएर बुझाउनुपर्ने भएपछि फारम भर्नेहरुको बिहानैबाट भीड बढेको हो ।आज भिड अनियन्त्रित भएपछि प्रहरी फर्किएको थियो  ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।