image
image

कोभिशिल्डको ५० लाख डोज खोप तत्काल आउँदैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट आउने भनिएको कोभिशिल्डको ५० लाख डोज खोप तत्काल नआउने जनाएको छ । भारतीय औषधी उत्पादक कम्पनी सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको मन्त्रालयले बताएको हो ।

सेरम इन्स्टिच्युटको कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध आएकाले क्षमता बिस्तार हुनेबित्तिकै आपूर्ति गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।