image
image

मोदीले अघि बढाए १.८ अर्ब डलरको संसद पुननिर्माण योजना

काठमाडौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले भारतलाई सखाप पारिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १.८ अर्ब अमेरिकी डलरको संसद पुननिर्माण योजना अघि बढाएका छन्। 

देशभर कोरोना संक्रमित बिरामीले अक्सिजन र बेड नपाएर छटपट्टिदै मरिरहेका बेला अघि बढाइएको योजनाको चारैतर्फ आलोचना भइरहेको छ। उक्त योजनामा नेताहरुको लागि आवास निर्माण पनि समेटिएको छ। योजना सन् २०२६ को अन्तसम्म सकिने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।