image
image

यात्रुलाई महंगो भाडा लिने सवारी साधान परे कारबाहीमा 

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर अत्याधिक  जोखिम बढेपछि काठमाडौंबाट धनुषाको जनकपुर जाँदै गरेको गाडीलाई काभ्रेपलाञ्‍चोक ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

१५ जना यात्रु बोकेर जनकपुर गइरहेको सवारीले प्रतियात्रु १५ 
हजारको दरले भाडा लिएका थिए। यो जानकारीसँगै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिस गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले बताइन। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।