संसद सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौँ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। आज सहिद मेमोरियल अस्पताल कलंकीमा उपचाररत खनालको मृत्यु भएको हो । खनालको २२ गते स्वाब संकलनपछि गरिएको परीक्षणामा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
कोरानामा देखिनु पर्ने कुनै पनि किसिमको लक्षण देखिएको थिएन । परीक्षण गर्नुपर्छ भन्ने भएपछि गरिएको थियो। उहाँको मुटुमा पहिलादेखि नै समस्या थियो”, सचिवालय स्रोतले जानकारी गरायो।
कोरानामा देखिनु पर्ने कुनै पनि किसिमको लक्षण देखिएको थिएन । परीक्षण गर्नुपर्छ भन्ने भएपछि गरिएको थियो। उहाँको मुटुमा पहिलादेखि नै समस्या थियो”, सचिवालय स्रोतले जानकारी गरायो।









