उम्मेदवारी बादल हेलिकप्टर लिएर हेटौंडा पुगे
काठमाडौँ । एमालेबाट राष्ट्रियसभा उप–निर्वाचनका उम्मेदवार बनेका रामबहादुर थापा बादल उम्मेदवारी मनोनयनका लागि हेटौंडा पुगेका छन्। उम्मेदवारी दर्ता गराउनका लागि हेटिकप्टरमा लिए बादल हेटौंडा पुगेका छन्। एमाले निर्वाचन विभागका प्रमुख अग्नी खरेलले भने, ‘हामी हेटौंडा पुगिसकेका छौं, अब मनोनय दर्ता गर्नेछै ।









