image
image

सुरु हुन थाल्यो अक्सिजन सिलिन्डरमा व्यापारीको कालोबजारी 

काठमाडौँ । कोरोना भाइरस संक्रमण बिरामी बढेसँगै अक्सिजन सिलिन्डरको माग पनि बढ्न थालेको हो । अक्सिजन सिलिन्डरको माग बढेपछि व्यापारीले सिलिन्डर लुकाउन थालेका छन्। कालोबजारी गरेर महंगो मूल्यमा बेच्न व्यापारीले सिलिन्डर नै लुकाउन थालेका हुन्। 

यही वैशाख २३ गते धनगढीको एक गोदामबाट ६० वटा सिलिन्डर बरामद गरिएको छ। यसैगरी, आज प्रहरीले उपत्यकाबाट ६ हजार वटा सिलिन्डर प्रहरीले जफत गरेको छ। व्यापारी, सर्वसाधारणको घर र उद्योगमा बिनाप्रयोजन राखिएको ती सिलिन्डर प्रहरीले जफत गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।