अस्पतालमा बेड खोज्दा खोज्दै संक्रमित थापाको मृत्यु
काठमाडौँँ । रुपन्देहीका एमाले नेता एवं जनप्रतिनिधिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापामगरको मृत्यु भएको हो।
उनको अस्पतालमा खाली बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको बताइएको छ। नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा बेड अभावका कारण होमआइसोलेसनमा थिए ।