image
image

अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकलाई र्फिता लैजान हवाई उडान सुरू गर्ने

काठमाडौँ । अस्ट्रेलियाले भारत अलपत्र अवस्थामा रहेका आफ्नो नागरिकलाई फिर्ता गर्न हवाई उडान पुनः सुरु गर्ने भएको छ। अस्ट्रेलियाले भारतबाट स्वदेश फर्र्किने नागरिकलाई पाँच वर्ष जेलसहित जरिवाना गर्ने निर्णय गरेको थियो। 

प्रधानमन्त्री स्कट मोरिसनको अर्को आलोचना भएपछि अस्ट्रेलियाले आफ्ना नागरिकलाई र्फिता लैजान तयारी गरेको हो। शुक्रबार मोरिसनले मे दोस्रो साता तीन ‘फ्लाइट’मार्फत ९०० नागरिक फिर्ता गर्ने घोषणा गरेकाछन्। हाल ९ हजारको हाराहारी नागरिक भारतमा रहेका जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।