image
image

चार हजार भाइल 'रेम्डेसिभिर' काठमाडौं आइपुग्यो

काठमाडौँ ।  कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधी ‘रेम्डेसिभिर’ काठमाडौं आइपुगेको छ। औषधी व्यवस्था विभागले यो औषधी ल्याउने जिम्मा निजी संस्था हाम्रो मेडी कन्सर्नलाई दिएको थियो ।

आयान हेल्थकेयर प्रालिले इन्सेक्ट्रा बंगलादेशबाट आज चार हजार भाइल रेम्डेसिभिर ल्याएर विभिन्न अस्पताललाई वितरण गरेको हो। त्यस्तै यसघि मंगलबार ३ हजार  भाइल 'रेम्डेसिभिर' पठाएको थियो ।   



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।