image
image

मलेसियामा  नेपालीसहित चार देशका नागरिकको प्रवेश निषेध 

काठमाडौँ । पछिल्लो केही दिनदेखि दक्षिण एसियाली देशमा अहिले कोरोनाको ‘भारतीय भेरियन्ट’ फैलिरहेको छ।  त्यस्तै नेपालमा पनि कोरोना संक्रमणको ‘भारतीय भेरियन्ट’फेला  परेको छ । नयाँ ‘भेरियन्ट’ फेला परेसँगै मलेसियाले नेपालीसहित चार देशलाई संक्रमणको उच्च जोखिमको सूचीमा राखेको छ।

कोरोनाको उच्च जोखिममा परेका कारण मलेसियाले श्रीलंका, बंगलादेश र पाकिस्तानसँगै नेपालीहरूलाई कुनैपनि बेला प्रवेश निषेध गर्ने सभ्भावना रहेको बताएको छ । त्यस्तै यी देशबाट आउने आफ्ना नागरिकले पनि अनिवार्य रूपमा १४ दिन क्वरेण्टीन बस्न पर्ने मलेसियाले जनाएको छ ।

 यस्तै नेपालमा पनि नयाँ श्रम स्वीकृति पनि बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनबाट पुनः श्रम स्वीकृति भने लिन सकेन बताएको छ  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।