स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता सेयर सूचीकृत गराएको हो ।
बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले यस वर्ष १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश समेत दिएको छ । लाभांश प्रयोजनका लागि माघ ३० गते बुक क्लोज गरेको कम्पनीको लाभांश माघ २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र पाएका छन् ।