image
image

कृषि मन्त्रालयको अनुदानमा १६ अर्ब खर्च

काठमाडौँ । कृषि तथा पशुपंछि मन्त्रालयको सबैभन्दा बढी खर्च अनुदानमा हुने गरेको मन्त्रालयले बताएको छ। प्रवक्ता हरिबहादुर केसीले रसायनिक मलमा ११ अर्ब, कृषि/कृषक बीमामा डेढ अर्ब, उँखुमा एक अर्ब गरेर अनुदानमा मात्रै १६ अर्ब  खर्च हुने बताएका छन्। यो रकम निवेदन दिएर लिने नभइ काम गरेको आधारमा जाने भएकाले उचित रकम भएको उनले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।