दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं, २३ वैशाख । आज कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । ०.४७ प्रतिशत अर्थात १२ दशमलव ४७ अंकले घटेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ् । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६३ अंकले घटेर ४ सय ७३ दशमलव ०४ विन्दुमा झरेको हो ।
नेप्सेको अनुसार २१६ कम्पनीको ८० हजार १४१= पटक कारोबार भएर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८० हजार ८१५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।
विहिबार बैंक फाइनान्स र लगानको नेप्से सुचक बढेका छन् भने अन्य १० समुहको घटेका छन् ।
त्यस्तै आज २ कम्पनीको सेयर १० प्रतिशले बढेको छ ।