image
image

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौंँ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ घर फर्केको केहि दिनमा फेरी अस्पताल भर्ना भएका छन् । 

कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भई घर फर्केका उनी अहिले फेरि अस्पताल भर्ना भएका हुन् ।

अक्सिजनको मात्रा कम देखिएको कारण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताएका छन्।

श्रेष्ठको घरमा परिवार सबै संक्रमित भएका छन् । त्यसमाथी उहाँमा पनि अक्सिजन कमी देखिएको हरिवंश आचार्यले जानकारी गराएका हुन् । सरसल्लाहले नै दाई अस्पताल भर्ना हुनु भएको हो । श्रेष्ठसँग आफ्नो दैनिक ३, ४ पटक कुरा हुने भएकोले अहिले उहाँको अवस्था चिन्ताजनक नरहेको आचार्यले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।