image
image

उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर अब अक्सिजन उद्योगमा फिर्ता गराउने 

काठमाडौँ । गृह मन्त्रालयले उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर अब सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने भएको छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोरोना भाइरस संक्रमण सहजीकरणको बैठकले गृह मन्त्रालयलाई उक्त जिम्मेवारी सुम्पेको हो। 

कोरोना भाइरस संक्रमित र अन्य बिरामीका लागि अस्पतालमा अक्सिजनको अभाव भएपछि उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पुर्ण अक्सिजन सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालहरुलाई उपलब्ध गर्न लागिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।