नेपालीले कतारी पुराना नोट सटही गर्न आग्रह
काठमाडौँ । कतारले चलनचल्तीको पुरानो मुद्रालाई नोटबन्दी गर्न लागेपछि नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई तुरुन्त नोट सटही गर्न आग्रह गरेको छ।
दोहास्थित नेपाली दूतावासले बुधबार जारी गरेको सूचनामा, हाल सञ्चालनमा रहेका चौथो संस्करणका पुराना कतारी रियाल बैंक नोटहरू १ जुलाई २०२१ ९तदनुसार २०७८ असार १७ गते० सम्ममात्र प्रचलनमा रहने र उक्त मिति पश्चात ती पुराना नोटहरू प्रचलनमा ल्याउन नपाइने भनी कतारको केन्द्रीय बैंकले सूचना जारी गरेको हुनाले कतारमा रहेका सबै नेपालीहरूका लागि यो भन्दै सूचना प्रकाशित गरिएको छ।’