image
image

उपत्यकामा १५  संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित  ?   

काठमाडौँ २२ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै काठमडौँमा २२ हजार ८०८ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ३३ हजार ३ सय ४ पुगेको छ । त्यस्तै भक्तपुरमा २ हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख २ हजार ६२९ पुगेको छ ।

साथै ललितपुरमा ४ हजार ६ सय जना सक्रिय संक्रमित रहेका छन भने सक्रिय संक्रमितको संख्या २२ हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।