image
image

नेप्से सामान्य अंकले घट्दा ६ अर्बको कारोबार

काठमाडौं, २२ वैशाख । आज शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । ०.१९ प्रतिशत अर्थात ५ दशमलव ९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा रोकिएको छ् । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६३ अंकले घटेर ४ सय ३७ दशमलव ८१ विन्दुमा झरेको हो ।


नेप्सेको अनुसार आज २१८ कम्पनीको ७८ हजार ७७१ पटक कारोबार भएर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

बुधबार व्यापार, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमाको नेप्से सुचक बढेका छन् भने अन्य ९ समुहको घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।