image
image

सैनिक स्वास्थ्यकर्मीलाई सेवा फिर्तीको लागि तयारी रहन जंगी अड्डाको निर्देशन

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि अवकासप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवा फिर्तीको लागि तयारी रहन जंगी अड्डाले निर्देशन दिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले तयारी सैनिक स्वास्थ्यकर्मीलाई हालतमा रहन निर्देशन जारी गरेको हो । २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकास प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने निर्णयको आधारमा उक्त निर्देशन दिईएको हो ।  

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।