image
image

कोरोना पीडित भारतलाई सहयोग नदिने मुलुक कमै होलान्, तर त्यो काहाँ जान्छ ?

काठमाडौँ । कोरोनाबाट धेरै प्रभाव परेको भारतलाई सहयोग नदिने मुलुक कमै मात्रामा होलान्। तर, त्यहाँ गएको सहयोग कहाँ जान्छ भनेर कसैले आधिकारिक जवाफ दिन सकिरहेको छैन। 

सांसद असदुद्दीन ओवैसीले मंगलबार सरकारले विदेशबाट आएका सहयोग सबै गोदाममा थुपारेर राखेको जानकारी गराएका छन् । उता, ठूलो सहयोग गर्ने अमेरिकी विदेश मन्त्रालयले पनि भारतलाई दिइएको सहयोग कहाँ जान्छ भन्दै प्रश्न गरिरहेको थियो। भारतमा कोरोना भाइरसको दोस्रो लहर भयवह र अनियन्त्रित बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।