image
image
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा मङ्गलबार पनि सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा दुई हजार नौ सय रुपियाँले घटेको हो। सोमबार सुनको मूल्य दुई लाख ३९ हजार नौ सय रुपियाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला २९२० रुपियाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको २९८० रुपियाँबाट ६० रुपियाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।