image

शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

काठमाडौँ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलमा शव बोकेको जीप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ ।  प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा  पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी रहेका छन् ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।