image

किन ल्याईयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश 

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातवटा अध्यादेश जारी गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सिफारिश गरिएका सातवटा अध्यादेश जारी गरेकी हुन् ।

अध्यादेशहरुमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधी अध्यादेश, संवैधानिक परिषद्, सामाजिक सुरक्षा, नेपाल प्रहरी र प्रदेश प्रहरीका अलावा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश छन् ।

लोकसेवा आयोगमा र  विभिन्न संवैधानिक निकायमा पदहरु रिक्त छन् । त्यहाँ नियुक्तिका लागि अध्यादेश ल्याइएको बुझिएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।