image

काठमाडौं उपत्यकामा  थपियो निषेधाज्ञा , पसल खोल्न कडाइ

काठमाडौं उपत्यकामा  थपियो निषेधाज्ञा , पसल खोल्न कडाइ

काठमाडौँ २१ वैशाख । काठमाडौं उपत्यका उपत्यकाका तीन ब  आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको  बसेको बैठकले सो निर्णय गरेको हो  ।

त्यस्तै थप कडाई गर्दै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि अब बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ। यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थियो।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।