image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

काठमाडौं । सरकारले निषेधाज्ञालाई कडा बनाउँदै २३ गते देखि अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरूको भीड बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  


आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट रोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेबाट रोकिने छ त्यसैले कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लगेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।