image

पल शाहले कोभिड बिरामीका लागि अक्सिजनका सिलिण्डर संकलन र वितरण गर्ने

पल शाहले कोभिड बिरामीका लागि अक्सिजनका सिलिण्डर संकलन र वितरण गर्ने

काठमाडौँ । अभिनेता पल शाहले कोरोना भाइरसका बिरामीलाई अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २–३ दिनभित्रै सहयोग गरिने शाहले बताए।

हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। अहिले अक्सिजन त पाइएको छ तर सिलिण्डर भने पाइएको छैन । हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाइ रहेका छौं। केही साथीहरू र विभिन्न संघ–संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताएका छन्। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।