image
image
सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले महँगियो

सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले महँगियो

काठमाडौँ    -     सुनचाँदीको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार २८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।