image
image
भोटो जात्राको अवसरमा जेठ १८ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

भोटो जात्राको अवसरमा जेठ १८ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ   -    सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आउँदो आइतबार (जेठ १८ गते) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो।
नेपाल राजपत्रमा २०७८ साल फागुन १५ गते प्रकाशित सूचनाअनुसार भोटो जात्राको दिन उपत्यकामा बिदा दिने व्यवस्था गरिएको थियो, सोही अनुसार यो वर्ष पनि बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।