image
image
वर्षासँगैको बाढीले डाइभर्सन बग्दा बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षासँगैको बाढीले डाइभर्सन बग्दा बुटवल–नारायणगढ सडक अवरुद्ध

काठमाडौँ   -   आज (शुक्रबार) बिहानको वर्षासँगै आएको बाढीले विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।दुम्कीबास र चोरमारामा बनेका डाइभर्सनहरू बाढीले बगाएको र पूर्वबाट पश्चिमतर्फ आउने दाउन्नेको ओरालोमा रहेको खुर्साने खोलामा सडक क्षति पुगेको इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए।

सडक अबरुद्ध हुँदा दाउन्ने, दुम्कीबास, अरुणखोला लगायतका ठाउँमा सयौं सवारी साधन बाटोमै रोकिएका छन्। इन्स्पेक्टर तिमिल्सेनाका अनुसार खोलामा पानीको सतह अझै घट्न नसकेकोले सडक खुलाउन समस्या भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।