image
image
कास्कीको फुलिबाङमा ४.४ म्याग्निच्युडको भूकम्प: आसपासका जिल्लामा पनि महसुस

कास्कीको फुलिबाङमा ४.४ म्याग्निच्युडको भूकम्प: आसपासका जिल्लामा पनि महसुस

काठमाडौं    -     बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का कास्कीका आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।