image
image
बुटवलको होराइजन चोकमा आमासहित दुई बालबालिकाको बीभत्स हत्या

बुटवलको होराइजन चोकमा आमासहित दुई बालबालिकाको बीभत्स हत्या

काठमाडौं   -    बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा बुधबार बिहान एक आमासहित दुई बालबालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीका अनुसार, घटनास्थलमा तीन जनाको शव भेटिएको पुष्टि भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, मृतकको शिनाखत हुन सकेको छैन र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।