image
image
मनकामना केवलकार परिसरको शौचालयमा भारतीय पर्यटकको मृत्यु

मनकामना केवलकार परिसरको शौचालयमा भारतीय पर्यटकको मृत्यु

काठमाडौं   -   मनकामना केवलकार परिसरको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु भएको छ। चितवनको इच्छाकामना-४ स्थित मनकामना केवलकार परिसरको शौचालयमा आज बिहान साढे आठ बजे भारतको गुजरात पालनपुर निवासी ६२ वर्षीय निरज भाइ (मन्नु प्रसाद भट्ट) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शौचालयमा लडेर अचेत भएका भट्टलाई आफन्तहरूले इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा पुर्याएका थिए। चिकित्सकले उनलाई पौने १० बजे मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।