कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य सूची
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार, विभिन्न तरकारी र फलफूलको अधिकतम थोक मूल्य तोकिएको छ। तलका सूचीमा आजको मूल्य हेर्न सकिन्छ:
तरकारीहरू:
-
गोलभेँडा (नेपाली): रु ४०/किलो
-
गोलभेँडा (भारतीय): रु ६०/किलो
-
आलु (रातो): रु ४०/किलो
-
प्याज (सुकेको, भारतीय): रु ३८/किलो
-
गाजर (लोकल): रु ५०/किलो
-
बन्दा (लोकल): रु १८/किलो
-
काउली (स्थानीय): रु ३०/किलो
-
मूला (रातो): रु ३०/किलो
-
भन्टा (लाम्चो): रु ३०/किलो
-
भन्टा (डल्लो): रु ३०/किलो
-
तनेबोडी: रु ७०/किलो
-
मटरकोसा: रु ९०/किलो
-
घिउ सिमी (लोकल): रु ३०/किलो
-
घिउ सिमी (हाइब्रिड): रु ३०/किलो
-
राजमा: रु ९०/किलो
-
भटमास कोसा: रु १००/किलो
-
तीतो करेला: रु ५०/किलो
-
लौका: रु ३०/किलो
-
परबर (लोकल): रु ७०/किलो
-
परबर (तराई): रु ७०/किलो
-
चिचिण्डो: रु ३०/किलो
-
घिरौँला: रु ३०/किलो
-
झिगुनी: रु ६०/किलो
-
फर्सी (पाकेको): रु ५०/किलो
-
फर्सी (हरियो, लाम्चो): रु ३५/किलो
-
हरियो फर्सी (डल्लो): रु २५/किलो
-
भिण्डी: रु ३५/किलो
फलफूलहरू:
-
स्याउ (झोले): रु २५०/किलो
-
स्याउ (फुजी): रु ३००/किलो
-
केरा (दर्जन): रु १५०
-
कागती: रु २४०/किलो
-
अनार: रु ३५०/किलो
-
आँप (दशहरी): रु २५०/किलो
-
अङ्गुर (हरियो): रु २५०/किलो
-
अङ्गुर (कालो): रु ३५०/किलो
-
तरबुजा (हरियो): रु ५०/किलो
-
मौसम: रु २००/किलो
-
जुनार: रु २५०/किलो
-
भुइँकटहर: रु २००/गोटा
-
काँक्रो (लोकल): रु ४०/किलो
-
काँक्रो (हाइब्रिड): रु २०/किलो
-
रुखकटहर: रु ८०/किलो
-
नासपाती (चाइनिज): रु २५०/किलो
-
मेवा (भारतीय): रु १००/किलो
-
लिची (लोकल): रु २३०/किलो
-
आभोकाडो: रु ८००/किलो
मसला र अन्य:
-
अदुवा: रु १३०/किलो
-
खुर्सानी (सुकेको): रु ४००/किलो
-
खुर्सानी (हरियो): रु ६०/किलो
-
खुर्सानी (बुलेट): रु ६०/किलो
-
खुर्सानी (माछे): रु ३०/किलो
-
खुर्सानी (अकबरे): रु ३५०/किलो
-
भेडेखुर्सानी: रु ५०/किलो
-
लसुन (हरियो): रु ९०/किलो
-
हरियो धनियाँ: रु ४०/किलो
-
लसुन (सुकेको, चाइनिज): रु ३००/किलो
-
लसुन (सुकेको, नेपाली): रु २००/किलो
-
छ्यापी (सुकेको): रु २००/किलो
-
छ्यापी (हरियो): रु १५०/किलो
-
ताजा माछा (रहु): रु ३२०/किलो
-
ताजा माछा (बचुवा): रु ३२०/किलो
-
ताजा माछा (छडी): रु २४०/किलो
-
राजा च्याउ: रु ३००/किलो
-
सिताके च्याउ: रु ८००/किलो









