image
image
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

काठमाडौं   -    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ वर्षीय भारतीय नागरिक श्रीनिस कालेकलाथिललाई ४ केजी ४८० ग्राम गाँजासहित पक्राउ गरिएको छ। नेपाल एयरलाइन्सको उडानबाट आएका उनले आफ्नो सुटकेशमा गाँजा लुकाएर ल्याएका थिए। प्रहरीले नियमित सुरक्षा जाँचका क्रममा गाँजा बरामद गरेको हो।

पक्राउ परेका कालेकलाथिललाई लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।